काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्वाचनको मिति तय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राष्ट्रियसभा सदस्यको रिक्त स्थान पूर्तिका लागि २०८२ साल माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरिएको छ। बैठकले राष्ट्रपति…