१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेकपाको एकता सन्देश सभा आज पोखरामा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्दैछ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगातका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पार्टी एकताको सन्देश देशभर सम्प्रेषण गर्न नेकपाले एकता सन्देशसभा गर्दै आएको छ । शुक्रबार धनगढी र शनिबार दाङको लमहीमा नेकपाले गरेको सभामा ठूलो संख्यामा नेता, कार्यकर्ता, समर्थकहरुको उपस्थिति रहेको थियो ।

यस्तै, भोलि सोमबार विराटनगरमा, मंसिर १८ गते सुर्खेतमा, मंसिर २० गते जनकपुरमा र मंसिर २३ गते हेटौँडामा सभा आयोजना गरिने नेकपाले जनाएको छ । यसैगरी मंसिर २९ गते देशभरका सबै स्थानीय तह (पालिकाहरू)मा पनि एकता सन्देश सभा गर्ने तयारी छ।

 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : २९ बजे

भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले