११ पुस २०८२, शुक्रबार | December 27, 2025

कुलमान घिसिङको रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएपछि त्यसविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा घिसिङको रिटमाथि सुनुवाइ हुने भएको हो। घिसिङले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गर्दै काम गर्न दिन अन्तरिम आदेश माग गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशकमा…