११ पुस २०८२, शुक्रबार | December 27, 2025

वंश शासन ल्याउने चेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ चेतावनी दिएका छन् । समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘नेपाली जनता कसैको दास बन्न सक्दैनन् । इतिहास पछाडि जान सक्दैन । वंशको शासन ल्याउने चेष्टा…