११ पुस २०८२, शुक्रबार | December 27, 2025

समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे

काठमाडौँ । चैत्र १५ गतेका लागि बिरोध प्रदर्शनको तयारीमा जुटेको समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ । सरकारबाट भइरहेका एकपछि अर्को गलत क्रियाकलाप र राजावादीहरूको आन्दोलनविरुद्ध मोर्चाले प्रदर्शन गर्ने तयारी…