काठमाडौँ । नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेसँगै देशैभर लागुहुने गरि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्न भन्दै देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको हो। नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहने तथा त्यसपछि…