६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन् । संघीय संसद भवन परिसरमा आज पत्रकारहरूसँग कुराकानीमा उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र अलग सम्भावना रहेको बताउँदै उनले उक्त मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका हुन् । ‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको…