६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : गङ्गा श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन् । सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए । नेता श्रेष्ठले भने,“माओवादी…