२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नागरिकता विधेयकबारे प्रधानमन्त्री बोल्दाबोल्दै संसदमा एमालेको अवरोध

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदादिँदै संसदमा हंगामा सुरु भएको छ । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालिन राष्ट्रपति विद्यादेबी भण्डारीको दोष रहेको भने लगत्तै उमाले सांसदहरुले विरोध जनाएका हुन् । प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ नसकिँदै एमाले सांसदले विरोध गरेका हुन् । प्रचण्डले तत्कालीन…