काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएका सबैखाले गुटबन्दीको अन्त्य गर्ने साझा संकल्प गरिएको बताएका छन् । सोमबार पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र रहेका सबैखाले गुटबन्दी अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने साझा संकल्प गरिएको बताएका हुन् । प्रचण्डले पछिल्लो समय पार्टीभित्रको विभाजन र असहमतिलाई चुनौतीका…