१४ पुस २०८२, सोमबार | December 29, 2025

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड पुगे दाङ

तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसअघि उनले अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर…