काठमाडौं । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको प्युठानमा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले अग्रता कायम गरेका छन्। मतगणनाको पछिल्लो विवरण अनुसार पोखरेलले १,९८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक रहेका छन्। वैदिकले हालसम्म १,४०५ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ४३९ मतसहित तेस्रो…