७ आश्विन २०८३, बुधबार | September 23, 2026

जेठ २ गतेदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको छ ।

झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जनजागरण अभियान पुरा गरेर उत्साहित भएको माओवादीले अब मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको हो ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा माओवादीको आज बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले तराइ मधेश जागरण अभियानको समीक्षा पनि गरेको छ । सो अभियानले पार्टीप्रति जनविश्वास बढेको र राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीले निस्कर्ष निकालेको छ । अभियानमा सहभागी जनताप्रति माओवादी धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ४ : ४२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज