१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

नेकपा एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बीच रस्साकस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ । बुधबार बिहान एमाले अध्यक्ष…