८ बैशाख २०८३, मंगलबार | April 22, 2026

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । नयाँ वानेश्वरस्थित संसद भवनमा विपक्षी दलहरुको बैठक बोलाइएको हो । सरकारले आज भूमिसम्बन्धी बाहेक अन्य पाँचवटा अध्यादेश संसदमा स्वीकृतिका लागि पेश गर्नेभएपछि प्रचण्डले त्यसबारे साझा धारणा बनाउन विपक्षी दलको बैठक बोलाएको बुझिएको छ । यसअघि प्रचण्ड निवास खुमलटारमा माओवादी पदाधिकारीको…