९ बैशाख २०८३, बुधबार | April 22, 2026

सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई मात्रै सहयोग पुग्ने काम गरेको छ : प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन यो सरकारले रोकिरहेको बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था…