२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर, लुम्बिनी प्रदेश सरकार चौथो स्थानमा

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५ प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेका छैनन् । आयोगको विवरणअनुसार प्रदेश नं १ ले सबैभन्दा बढी ४४ दशमलव तीन अङ्क पाएको छ भने मधेस प्रदेशको कार्यसम्पादन अङ्क सबैभन्दा…