१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रपतिबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालकोटमा भएको भेटवार्तामा भोलि संयन्त्रको बैठक बस्ने सहमति भएको हो । ओलीसँग झण्डै डेढ घण्टा छलफल गरेपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको जानकारी अनुसार संयन्त्रको बैठकमा राष्ट्रपतिको विषयमा छलफल हुनेछ । गैर सांसदको…