काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता मञ्जुर नभएको बताएका छन्। एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले नै सत्ता सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले हिंसामा एमालेले विश्वास नगर्ने बताउँदै सरकार हिंसाबाट नभइ जनताको मतबाट निर्वाचित भएर आउनुपर्ने बताए। असंबैधानिक बाटोबाट गठन भएको सरकार एमालेलाई मान्य नभएको बताउँदै अध्यक्ष…