बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका छन्। पार्टीको लुम्बिनी प्रदेश समितिले शनिबार बुटवलको नयाँगाउँमा आयोजना गरेको प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै शीर्ष नेता बुटवल आइपुगेको प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेब’ले जानकारी दिएका छन्। पार्टी एकतापछि लुम्बिनी…