१ पुस २०८२, मंगलबार | December 17, 2025

मन्त्रिपरिषद् विस्तार, आज ४ मन्त्री थपिँदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदले चौथो पटक थप ४ जना मन्त्री पाउने भएको छ । प्रधानमन्त्री र्काीले आज मन्त्रिपरिषद् विस्तार गर्दै ४ मन्त्री थपेसँगै मन्त्रीमण्डलको संख्या १४ पुगेको छ । नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने तयारी गरिएको बताइएको छ । स्रोतहरुका अनुसार पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ,…