चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । पत्नी र छोरी पनि लिएर आएका उनी विमानस्थलबाट सिधै कार्यक्रमस्थलतिर लागिसकेका छन्। रास्वपा महाधिवेशनको उद्घाटन समारोह चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको छ। आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि…