७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी जनयुद्धले गर्न नसकेको काम जेनजी आन्दोलनले गर्यो : विप्लव

काठमाडौँ । कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित खबरदारी कार्यक्रममा जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेको बताएका हुन् । उनले सरकार ध्वस्त भएकोमा खुसी पनि ब्यक्त गरे । विप्लवले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम गरेकोमा जेनजी…