७ पुस २०८२, सोमबार | December 22, 2025

घनश्याम भुसालले गरे एकीकृत समाजवादी पुनर्गठनको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् । उनले उक्त भेलाबाटै पार्टीको आगामी यात्रा र दिशा तय हुने बताएका छन्। उनले अहिले पार्टी एकतामा नजाने नेताहरूले आफ्नै जिम्मेवारीमा…