९ भदौ २०८३, मंगलबार | August 26, 2026

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै राईले भारतीय बजारमा निर्यात प्रभावित हुँदा इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसान गम्भीर संकटमा परेको बताए। उनले निर्यातमा जारी अवरोधका कारण कतिपय उद्योग बन्द हुने…