२३ चैत्र २०८२, सोमबार | April 7, 2026

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्ने विषयलाई हल्का रूपमा लिएको टिप्पणी गरेका छन्। सोमबार झापामा आयोजित कोशी प्रदेशस्तरीय नेशनल भोलिन्टियर्स फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साहलाई संकेत गर्दै प्रधानमन्त्री बन्ने कुरा बच्चाले जस्तै कल्पना गरेर नहुने बताएका हुन्। अध्यक्ष ओलीले प्रधानमन्त्री…