काठमाडौं । नेकपा (माओवादी केन्द्र), (नेकपा एकीकृत समाजवादी) सहितका आठ पार्टीबीच कात्तिक १९ गते पार्टी एकीकरण हुनेभएको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज बसेको ती पार्टीका शीर्ष नेताहरुको बैठकले ‘पार्टी एकता सहमति पत्र’ जारी गर्दै कात्तिक १९ गते एकता घोषणा गर्ने निर्णय गरेको हो । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत…