११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा हताशामा राजीनामा नदिएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको उनको भनाइ छ। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि पार्टीको विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मा समक्ष आफ्नो राजीनामा पेश गरेको बताए। उनका अनुसार सभापतिले…