७ पुस २०८२, सोमबार | December 22, 2025

पेरिसडाँडामा माओवादी केन्द्रको सचिवालय बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसिरहेको छ। समाजवादी मोर्चाभित्र रहेका दलहरूबीच पार्टी एकीकरणको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा विशेष गरी वृहद् एकता र वाम ध्रुवीकरणबारे निर्णय हुने बताइएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्रोही समूहबीचको पार्टी एकता अन्तिम…