६ पुस २०८२, आइतबार | December 21, 2025

प्रचण्डको सचिवालयले भन्यो – पार्टी एकताका विषयमा कुनै टुंगो लागेको छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी एकताका विषयमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका समाचारहरूमा कुनै सत्यता नभएको स्पष्ट गरेको छ। सचिवालयद्वारा शुक्रबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै विभिन्न पार्टी र समाजवादी मोर्चाका घटकहरुबीच वैचारिक तथा सांगठनिक छलफलहरू जारी रहेको जनाएको हो । नोटमा…