काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेल को संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सम्पन्न गरेपछि उक्त आदेश जारी गरेको हो। सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका खड्का प्रहरी हिरासतमा रहेका थिए। तर, सर्वोच्चले उनको थुना कानुनसम्मत नभएको…