काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सचिवालय सदस्य दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै प्रचण्डको सचिवालयबाट अलग हुने निर्णय गरेको जानकारी दिएकी हुन्। प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि गंगाले सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। आफूले प्रचण्डको…