१४ पुस २०८२, सोमबार | December 29, 2025

सशस्त्र युद्ध सुरु गरेको दिनलाई राष्ट्रिय दिवसबाट हटाइयोस नत्र आन्दोलन गर्छौ : केपी ओली

काठमाडौं । तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई सरकारी क्यालेन्डरमा समावेश गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउनुपर्ने मागसमेत गरेका छन् । ‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय विदा भनेर, यो क्याबिनेटबाट तत्काल…