१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा रहेको मतभेद हटाउन छलफल भएको छ । एमालेले सुन तस्करी प्रकरणमा सुरुदेखि नै छानबिन र कारवाहीको अधिकारसहित जाँचबुझ आयोग बनाउनुपर्ने माग राखेको…