काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा सक्रियता देखाएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेपछि राष्ट्रपति पौडेलले आफुले सक्रियता देखाउन नखोजेको स्पष्टिकरण दिएका छन् । बिहान शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा उनले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएको उल्लेख गर्दै सक्रियता देखाउन नखोजेको स्पष्टिकरण दिएका हुन् । उनले संविधानले दिएको…