१० श्रावण २०८३, आइतबार | July 27, 2026

सरकारमा सहभागी हुने भन्ने बारेमा जसपा कार्यकारिणी अनिर्णित

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ । ‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र हेर’को…