काठमाडौँ । आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गर्दै नेकपा (माओवादी केन्द्र)को सचिवालयको बैठक सम्पन्न भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले आगामी चुनावमा भाग लिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै माओवादीको महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डले बैठकले चुनावमा जाने निर्णय गरेको जानकारी दिए । उनले चुनावमा…