काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज विदेशीस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिएकी छन् । सम्बोधनका क्रममा उनले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । साथै, प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचनको…