काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर स्वतन्त्र बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले दलका भातृ संगठन खारेज गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले दलिय भातृ संगठन खारेजको माग गरेकी हुन् । उनले युनिफर्ममा रहेका बिद्यार्थीलाई गोली हान्दा बिद्यार्थी संगठनहरुले मतलव नगरेको पनि बताएकी छन् । युमनाले युनिफर्ममा रहेका बिद्यार्थीलाई गोली हान्दा मतलव…