२७ असार २०८३, शनिबार | July 11, 2026

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। यही चैत १२ गते दिनको ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । प्रवक्ता झाका अनुसार बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गरिने छ । नवनिर्वाचित…