१० पुस २०८२, बिहिबार | December 26, 2025

अहिलेको पद्धती केही समयका लागि बिकाउ मात्र हुने तर टिकाउ हुँदैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । आफ्ना समर्थकहरु भेला गरेर अभिनन्दन थाप्दै देश दौडाहामा हिँडेका पूर्वराजा ज्ञानेन्द्र शाहले कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर लोकतान्त्रिक प्रणाली केही समयका लागि बिकाउ मात्र हुने तर टिकाउ नहुने व्यवस्था भएको टिप्पणी गरेका छन् । समर्थकहरुबाट अभिनन्दन थाप्न सुखेत् पुगेका शाहले सभालाई सम्बोधन गर्दै यो व्यवस्थामा जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार…