२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘अब अन्याय हुँदैन भन्ने’ आशासहित फेरि कारागार फर्किए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किन लागेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कारागार फर्किन लागेको जानकारी सार्वजनिक गरेका हुन्। लामिछानेले आफ्नो जन्मदिनकै दिन कारागार फर्किन लाग्नु संयोग भएको उल्लेख गर्दै लेखेका छन्, “आज मेरो जन्मदिन रहेछ। म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।” उनले पछिल्लो…