१० श्रावण २०८३, आइतबार | July 26, 2026

ललितपुर प्रशासनद्वारा पुल्चोक क्षेत्रमा ६ महिनासम्म निषेधाज्ञा जारी

काठमाडौं । माइतीघर मण्डलादेखि नयाँ वानेश्वर क्षेत्रमा एक महिना सभा जुलुस गर्न काठमाडौं जिल्ला प्रशासनले रोक लगाएको भोलिपल्ट ललितपुरका विभिन्न क्षेत्रमा ६ महिनासम्म निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेको हो । ललितपुरका प्रमुख जिल्ला…