१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

पार्टीभित्र घात अन्तर्घातको प्रवृति बाँकी छ : विष्णु पौडेल

बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र अझै पनि घात अन्तर्घातको प्रवृति बाँकी रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले गत चुनावको उदाहरण दिँदै भने, ‘चुनावमा अधिकांश स्थानमा जित्नै पर्ने ठाँउमा हारेको र जितेको ठाँउमा पनि बालबाल जितेको अवस्था छ । पार्टीभित्र अझै…