काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीको मागअनुसार अदालतले श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। योसँगै श्रेष्ठमाथि अनुसन्धानका लागि अदालतले दोस्रोपटक म्याद थप गरेको छ। गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले यसअघि तीन दिन हिरासतमा…