८ पुस २०८२, मंगलबार | December 23, 2025

सुरु भयो लुम्बिनी प्रदेश सरकार ढाल्ने अभ्यास, तर सजिलो छैन ढाल्न

बुटवल । केन्द्रमा राजनीतिक समिकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि केन्द्रीय समिकरणमा आवद्ध दलहरुले समिकरण फेर्ने अभ्यास सुरु भएको छ । पछिल्लो समिकरणमा सत्ताबाट बाहिरिएको कांग्रेस पार्टीको पहलमा समिकरणको फेरबदलको अभ्यास सुरु भएको हो । राष्ट्रपति निर्वाचनको एजेण्डामा भनेर बुधबार बसेको ८ राजनीतिकदलको प्रदेशसभा स्तरिय बैठकमा राष्ट्रपति निर्वाचनमा भन्दा प्रदेशको सरकार परिवर्तनमा केन्द्रीत भएको बैठकमा सहभागी…