८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रतिनिधिसभा बैठक स्थगित, आगामी बैठक चैत ५ गते बस्ने

काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले  चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । ‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६…