काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित एक होटलमा बस्ने तय भएको छ । सर्वोच्च अदालतको फैसलापछि पार्टीको आधिकारिकता सम्बन्धी विषय स्पष्ट बनेसँगै खड्का समूह भावी रणनीति तय गर्न जुटेको हो । बैठकमा १५ औँ महाधिवेशनको तयारीमा अघि बढ्ने…