८ पुस २०८२, मंगलबार | December 23, 2025

सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भयो : झलनाथ खनाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेका छन् । आज सुर्खेतमा पुगेका नेता खनालले पत्रकारसँग भने, “पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए ।" उनले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताए । नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने…