५ पुस २०८२, शनिबार | December 21, 2025

रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : डा. हेम राज शर्मा, उपाध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले सुक्रवार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् । डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक संजालमा आएका प्रतिकृयामा सत्यता…